citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।

यससँगै आज प्रतितोला सुन २ लाख ८१ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो कातिक ८ गते सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari