citizens life insurance long ad
stcnepal long ad

आजदेखि  सेयर बजार खुल्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दसैँको लामो बिदापछि आजदेखि सेयर बजार खुल्दै छ। बिदाअघि लगातार सात कारोबारमा सामान्य सुधार देखिएको बजारले त्यसलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने चासो लगानीकर्तामा छ।

दसैँअघि असोज ३० गते नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा पुगेको थियो।उक्त दिन ४ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

लामो बिदापछि बजारमा खरिद माग र बिक्रीका लागि आउने सेयरको परिमाणले कारोबारको दिशा निर्धारण गर्नेछ।

IME Life
kumari