stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरी माथि ढुंगामुढा गर्ने प्रक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । गोकर्णेश्वर नगरपालिकाको नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर–३–०२–०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार अर्धाखाची जिल्ला भुमिस्थान–८ स्थायी घर भै नयाँवानेश्वर वस्ने वर्ष १९ को रमेश बहादुर विक सहित चार जनाले आज प्रहरी माथी नै हातपात र ढुङ्गा प्रहार गरी लखेटेको र सो खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari