citizens life insurance long ad

तीन वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।मंगलबार कार्यालयले सूचना जारी गर्दै तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। यो सूचना गोरखापत्रमा प्रकाशन भएको छ।

स्पेक्स नेपाल प्रालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै जेडिएम आर बिल्डर्सलाई कार्यालयले एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको हो।

एम/एस श्रुस्थी कनटेक प्रालि हैदरावादलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो। यी कम्पनीले अब कालोसूचीमा रहेको अधविभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन्।

IME Lifesidebar
kumari