stcnepal long ad
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी इन्द्र प्रसाद शेरचनको स्वामित्वमा रहेको १५ हजार २७ कित्ता संस्थापक शेयर सर्वसाधरणका लागि बिक्री गर्न लागेको हो ।

बै।कले यसअघि विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिने सूचना जारी गरी बिक्री गरेको सो शेयर यस समयभित्र बिक्री नभएपछि अहिले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

IME Lifesidebar
kumari