नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई आग्रह
काठमाडाैं Jul 07, 2026 असार २३, २०८३
Aarthik Sanjal
66
shares
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई आग्रह गरेको छ ।
कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गत बीमा दाबी भुक्तानी नलिई सकेको बीमितहरुलाई नजिकको शाखा कार्यालयमा गई सम्पर्क गरी बीमालेख अनुसार बीमा दाबी लिन अनुरोध गरेको छ ।