stcnepal long ad
ime life insurance
global ime bank long

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वर्षा, सहकाल र मानवताका देवताका रुपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।

जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित विशिष्ट व्यक्तिहरु सहभागी भई जात्रा अवलोकन गर्नुभयो ।

विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने यो जात्रा देशकै महत्वपूर्ण सांस्कृतिक सम्पदाका रुपमा रहेको छ ।

prabhu mahalaxmi
kumari