नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडाैं Aug 18, 2020 भदौ २, २०७७
Aarthik Sanjal
1.2K
shares
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीको पाँच लाख ४७ हजार ७६८ दशमलव ३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।