stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन पुनः नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः वीरकृष्ण महर्जन नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले महर्जनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति यही जेठ १८ गतेबाट लागू हुनेछ। महर्जनको कार्यकाल २०८७ जेठ १७ गतेसम्म ४ वर्षका लागि हुनेछ।

महर्जनसँग ३ दशकभन्दा बढी लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रहेको अनुभव रहेको छ। सन् २०२१ अक्टोबरमा नेपाल इन्स्योरेन्समा उनले सीईओ जिम्मेवारी सम्हालेका थिए।

नेपाल इन्स्योरेन्समा आउनुअघि महर्जनले साबिक प्रुडेन्सियल इन्स्योरेन्समा १४ वर्षसम्म सीईओको भूमिका निर्वाह गरेका थिए।

prabhu mahalaxmi
kumari