stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् ।

स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि पाण्डेले पुनः बैंकको नियमित कार्य सम्हालेको बैंकले जनाएको छ ।

अदालतको आदेश पश्चात् यस बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकको नियमित कार्य सुचारु गर्नुभएको जानकारी गराउँछौँ,’ बैंकले भनेको छ ।

prabhu mahalaxmi
kumari