stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एफएनसिसिआईको साधारण सभा बैशाख २१ र २२ गते हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत्र २९ र ३० गतेका लागि तय भएको ६० औं वार्षिक साधारण सभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको छ।

चैत्र २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले सो स्थगित भएको साधारण सभा एवं निर्वाचन आगामी २०८३ बैशाख २१ र २२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

साथै कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको महासंघका एक पदाधिकारी स्रोतले बताएको छ ।

 

prabhu mahalaxmi
kumari