stcnepal long ad
nabil bank
macchha(MBL)

नेप्सेमा रुरु जलविद्युतको ५ लाख ६७ हजार बढी कित्ता शेयर थपिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५ लाख ६७ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस शेयर सूचीकृत भएको छ। जसअनुसार रुरु जलविद्युतको कुल ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षमा रुर जलविद्युतले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

prabhu mahalaxmi
kumari