stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले गौरी बहादुर कार्की नेतृत्वको जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी आन्दोलनको अवस्था अध्ययन गर्न बनेको कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनु भएको छ ।

बैठकका निर्णय सुनाउँदै सरकार प्रवक्ता पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताउनु भयो । बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताउनु भयो ।

prabhu mahalaxmi
kumari