citizens life insurance long ad
stcnepal long ad

घर–घरमा गएर गरिने दैनिक बचत संकलनको काम रोक्न सहकारीलाई परिपत्र

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सबै सहकारीहरुलाई दैनिक रकम उठाउने कार्य बन्द गर्न राष्ट्रिय सहकारी महासंघले अनुरोध गरेको छ । कोरोना महामारी संक्रमण रोकथाम एवं नियन्त्रण गर्न महासंघले सदस्य भएकै ठाउँमा पुगेर बचत संकलन गर्ने काम रोक्न भनेको हो ।

उसले सहकारीहरुलाई घर–घरमा गएर दैनिक बचत संकलनको काम रोक्न परिपत्र गरेको हो । महासंघले एक सार्वजनिक सूचना जारी गरी घर–घरमा पुग्ने काम बन्द गर्न आग्रह गरेको छ ।

IME Life
kumari