stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति

शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिएको हो ।

अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्नेछ । बैंकले यो अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ । बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

IME Lifesidebar
kumari