citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

मंगलबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओ  बाँडफाँड गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट गर्ने तयारी रहेको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले प्रि– अलोटमेण्ट आइतवार नै सम्पन्न गरि अन्तिम बाँडफाँटको लागि मंगलवारको तयारी रहेको जानकारी दिएको हो । सोमवारनै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए मंगलवार बाँडफाँ गर्ने क्यापिटलको भनाई छ ।

यस कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जनाको आवेदन परेको थियो । यी आवेदकहरुले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग गर्दै आवेदन दिएका छन् ।

जुन मागभन्दा ५ दशमलव २४ गुणा बढी हुन आउद्ध । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत कम्पनीले विक्री गरेको हो ।

IME Life
kumari