थुनामुक्त गराई दिने भनी मोटो रकम लिई ठगी गर्ने पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राजश्व चुवावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ मिलाई जमानतमा छुटाई दिन्छु भनी रमेश दाहालको बुवा तिर्थ राज दाहाललाई बिश्वास दिलाई करारनामाको कागज समेत गरी रु. ४२ लाख लिई ठगी गर्ने कार्यमा संलग्न रहेका मध्ये अधिवक्ता टंक बहादुर राना मगरलाई यस महाशाखाबाट खटि गएको टोलिले २०७६ माघ २४ गते काठमाडौ, बबरमहलबाट पक्राउ गरी ठगी कसुरमा अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।

IME Lifesidebar
kumari