873
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा उमेश सिंह भण्डारीलाई नियुक्त गरेको छ ।
बैंक सञ्चालक समितिको मंसिर १२ मा बसेको बैठकले भण्डारीलाई डीसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।