stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बजारमा आज सुन तोलामै १६ सयले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन,चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३४ सय ९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

kumari bank
kumari
nawakantipur long