ताप्लेजुङको फक्ताङलुङ ७, ओलाङचुङ्गोला क्षेत्रस्थित सिङ्जेमा ताल पुग्ने पदमार्गमा रहेको काठेपुल तर्दै तालतर्फ गइरहेका आन्तरिक पर्यटक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला क्षेत्रस्थित सिङ्जेमा ताल पुग्ने पदमार्गमा रहेको काठेपुल तर्दै तालतर्फ गइरहेका आन्तरिक पर्यटक । तस्बिरः दिलकुमार लिम्बू÷रासस

























