stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज पनि आरटीजीएस प्रणाली सुचारु हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज विद्युतीय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) सेवा सञ्चालन हुनेछ । नेपाल राष्ट्र बैंकले आज शनिबार आरटिजिएस प्रणाली सञ्चालन हुने जनाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार आज बिहान १० देखि अपराह्न ४ बजेसम्म यो प्रणाली खुला रहनेछ । ठूला रकम र तत्काल सेटल गर्नैपर्ने कारोबारमा यसको प्रयोग गरिन्छ ।

prabhu mahalaxmi
kumari