stcnepal long ad
ime life insurance
global ime bank long

एनएलजी इन्स्योरेन्सले ‘जेन जी’को आन्दोलनमा क्षति भएको सम्पत्तिको बीमा दावी सहज बनाउने

कर्मचारीलाई सम्पर्क गर्न आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई सरल र सहज रुपमा फस्छ्यौट गर्ने प्रतिवद्दता जनाएको छ ।

कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ गतेदेखि सुरु भएको जेन जी आन्दोलनले देशका विभिन्न स्थानमा भएका क्षतिको बीमा दावी सहज रुपमा भुक्तानी गरिने जनाएको छ ।

कम्पनीले बीमितको सम्पत्ति क्षति भएको भएमा बीमा दावी प्रक्रियालाई सहज बनाउने उद्देश्यले तीन जना कर्मचारीहरुको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ ।

पीडित बीमकले तोकीएका कर्मचारीहरुलाई सम्पर्क गरी बीमा दावी भुक्तानीलाई सहज रुपमा लिन आग्रह गरेको छ । एनएलसीले निर्जिवन बीमा गर्दै आएको छ। जसमा आगजनी जोखिम बीमा एक बीमा हो।

prabhu mahalaxmi
kumari