stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा बस्याल पुनर्बिमामा पौडेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारी स्वामित्वका नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले एकैसाथ नयाँ अध्यक्ष पाएका छन् ।

सरकारले मन्त्रीस्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा हेमन्त बस्याल र नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको हो ।

नेप्सेको नवनियुक्त अध्यक्ष बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

त्यस्तै नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक, हेटौँडा सिमेन्टको महाप्रबन्धकको भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।

prabhu mahalaxmi
kumari