stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ ३) अन्तिम दिन हो ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

IME Lifesidebar
kumari