stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।

IME Lifesidebar
kumari