stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साधना लघुवित्तको आईपिओको शेयर डिम्याटमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साधना लघुवित्तको आईपीओको शेयर डिम्याट खातामा देखिएको छ ।  SDLBSL कोडबाट साधना लघुवित्तको शेयर डिम्याटमा आएको हो ।

लघुवित्तको आइपीओमा ६६ हजार १ सय ५२ जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए । आईपीओ पछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार लाख पुगेको छ ।

कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र साधारण शेयरको हिस्सा ३२ दशमलव ५० प्रतिशत पुगेको छ ।

prabhu mahalaxmi
kumari