stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा समृद्धि योजनाले इकाइधनीलाई ५.१० प्रतिशत लाभांश दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सामूहिक लगानी कोष गरिमा समृद्धि योजनाले इकाइधनीलाई ५।१० प्रतिशत लाभांश ९प्रतिफल० दिने घोषणा गरेको छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित, गरिमा बैंकद्वारा प्रवद्र्धित तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको उक्त योजनाले गत आर्थिक वर्षका लागि कर सहित ५.१० प्रतिशत अर्थात् ६ करोड ३७ लाख ५० हजार रुपियाँबराबरको प्रतिफल दिने भएको हो ।

प्रतिफल वितरण प्रयोजनका लागि साउन २७ गते एक दिन बुक क्लोज हुनेछ । त्यसको अघिल्लो दिन अर्थात् साउन २६ गतेसम्म कायम रहने इकाइधनीले घोषित प्रतिफल पाउनेछन् ।

IME Lifesidebar
kumari