stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) को लाभांश घोषणा भएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि स्किमको इकाइधनीका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लाभांश साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा कायम भएका इकाइधनीहरूले मात्रै प्राप्त गर्न सक्नेछन्।

लाभांश रकमले यसै योजनाको इकाइ खरीद गरेर पुनः लगानी गर्न सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ।

पुनः लगानी गर्न चाहने शेयरधनीको हितग्राही खातामा रकम बराबरको इकाइ जम्मा गरिने र पुनः लगानी नचाहने शेयरधनीको बैंक खातामा रकम जम्मा गरिने क्यापिटलले जनाएको छ।

 

IME Lifesidebar
kumari