stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिम्याट खातामा समता लघुवित्तको ५ % बोनस सेयर आइपुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले ५ % बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत पुस १८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । समताको गत पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र ५.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

prabhu mahalaxmi
kumari