stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल फाइनान्सको हकप्रदले कति पायो रेटिङ ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सले निष्कासन गर्ने तयारीमा रहेको १२५ प्रतिशत हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले १.१.२५ को अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । जसका लागि कम्पनीले उक्त हकप्रद शेयर विक्री गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ७ लाख रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari