stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पहिलो पटक सुडान पुगेर नेपाल एअरलाइन्स फर्कियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एअरलाइन्सले पहिलो पटक सुडानको लागि उडान गरेको छ । नेपाली सेनाको शान्ति मिसनमा जाने सैनिक बोकेर दक्षिण सुडान पुगेको नेपाल एअरलाइन्सको जहाजले फर्कँदा पनि शान्ति मिसनमा रहेका सैनिक ल्याएको छ ।

ओमानको राजधानी मस्कट हुँदै दक्षिण सुडानको राजधानी जुवा गएको नेपाल एअरलाइन्सको जहाजले दुई सय ३८ जना सैनिक लगेको थियो भने फर्कँदा दुई सय ५० सैनिक ल्याएको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज मङ्गलबार राति सुडानको लागि उडेको थियो भने बुधबार राति काठमाडौं फर्किएको छ ।

prabhu mahalaxmi
kumari