stcnepal long ad
ime life insurance
global ime bank long

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

सत्तारूढ नेकपा(एमाले) को संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक आह्वान गरिएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा संसदीय दलको बैठकमा राष्ट्रपतिले हिजो संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयबारे छलफल गर्ने कार्यक्रम छ । यस्तै, संसदीय दलका तर्फबाट खेल्ने भूमिबारे समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

prabhu mahalaxmi
kumari