stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रभू इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा समिर तामाङ नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् । उनी यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए ।

तामाङ, सहायक महाप्रबन्धक भएपनि निमित्त प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

तामाङले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् । तामाङसँग बैंकिङ र बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव छ।

prabhu mahalaxmi
kumari