stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर डिम्याट खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ४ गतेको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेको ७।५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ।

वित्तीय संस्थाले पुस १९ गतेसम्म शैयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस पठाइएकाले अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ।

शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर स्वतः डिम्याट खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको छ। वित्तीय संस्थाको उक्त बोनस शेयर नेप्से तथा सिडिएसमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको छ।

prabhu mahalaxmi
kumari