stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर डिम्याट खातामा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सपोर्ट लुघवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ६ गतेको साधारणसभाले पारित गरेको १३.७७५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।

वित्तीय संस्थाले मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ। अभौतिक गरेपछि बोनस शेयर स्वतः डिम्याट खातामा जम्मा हुने व्यवस्था गरिएको वित्तीय संस्थाले जनाएको छ।

साथै मंसिर १४ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको बोनस कर्जा दिने वित्तीय संस्थामा नै रोक्का गरिएको जनाएको छ। वित्तीय संस्थाको उक्त बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको छ।

prabhu mahalaxmi
kumari