आज विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलरको बिक्री मुल्य १२० रुपैया ०४ पैसा रुपैयाँ तोकेको छ । डलरको खरिददर ११९ रुपैया ४४ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९७ पैसा र खरिददर ३२ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९७ पैसा र खरिददर ९ रुपैयाँ ९२ पैशा तोकिएको छ ।
त्यसैगरि, आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ४० पैसा र खरिद दर ३१६ रुपैयाँ ८१ पैसा रहेको छ ।

























