stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

वीरगन्जमा काेराेना महामारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । काेभिड १९ काे कारण अहिलेसम्म पर्सा जिल्लामा ७ जनाकाे मृत्यु भएकाे पुष्टि भइसकेकाे छ । तीमध्ये ४ जना पछिल्लाे केहि दिन यता नारायणी अस्पतालमा भर्ना भइ उपचारकाे क्रममा मृत्यु भएका हुन् ।

अहिले पनि अस्पतालमा भर्ना गरिएका धेरै संक्रमित लक्षण सहितका छन् । चार जना ICU मा रहेका छन। काेभिड अस्पतालमा क्षमता भन्दा बढी संक्रमित भएपछि लक्षण नभएका संक्रमितहरूलाई सेमि आइसाेलेसन सेन्टर र हाेम आइसाेलेसनमा राख्नुपर्ने अवस्था सृजना भइसकेकाे छ ।

हामीहरू अहिले पनि काेराेना संक्रमणकाे उच्च जाेखिममै छाैं । तसर्थ निषेधाज्ञाकाे पालना गराैं, भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गराैं, काेराेनाबाट आफू बचाैं र अरूलाई बचाऔं। – आज बीरगंज महानगरपालिकाकाे माइस्थान, राधेमाइ, नारायणी अस्पताल लगायतका विभिन्न स्थानहरूबाट mass testing काे लागि स्वाव संकलन गर्ने काम प्रारम्भ हुन गइरहेकाे छ ।

prabhu mahalaxmi
kumari bank
kumari