stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको फागुन २४ गते साधारणसभा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ ।

लघुवित्त वित्तीय संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा नं ९ स्थित होटल न्यू ईरामा अपराह्न १ः०० बजे बस्ने जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गतेदेखि शेयरधनी दर्ता किताब बन्द हुने छ । नेपाल स्टक एक्सचेन्जमा फागुन ५ गतेसम्म कारोबार भई नामसारी गरिएका शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुने छन्।

prabhu mahalaxmi
kumari