stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शृजनशील लघुवित्तले माघ २७ गते साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्‌नो छैठौं वार्षिक साधारण सभा माघ २७ गते गर्ने निर्णय निर्णय गरेको छ ।

साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस संस्थाले मर्जरका लागि उपयुक्त लघुवित्त खोज्ने सहित अन्य सम्पूर्ण काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

साधारण सभा प्रयोजनका लागि संस्थाले माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ १५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्‌नो छैठौं वार्षिक साधारण सभा माघ २७ गते आइतबार गोलबजारस्थित होटल पावन मिथिला थाली प्रा। लि। मा बिहान ९ बजे बोलाएको छ।

साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस संस्थाले मर्जरका लागि उपयुक्त लघुवित्त खोज्ने सहित अन्य सम्पूर्ण काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

साधारण सभा प्रयोजनका लागि संस्थाले माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ १५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्। साधारण सभा गोलबजारस्थित होटल पावन मिथिला थाली प्रा.लि. मा बिहान ९ बजे बोलाएको छ।

prabhu mahalaxmi
kumari