stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

भ्रामक इमेलहरू आएमा प्रतिक्रिया नदिन प्रहरीको आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका कार्यालय र उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनी सहितका इमेलहरू गइरहेको प्रति सचेत हुन आग्रह गरेको छ ।

ब्यूरोले एक विज्ञप्ति निकालेर साइबर ब्यूरो लगायत अरु प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स अर्थात भ्रामक भएको भन्दै कुनै प्रतिक्रिया नदिन पनि आग्रह गरेको छ । त्यस्ता प्रकृतिका इमेलहरूको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन ब्यूरोले अनुरोध गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari