stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा हाथवे इन्भेष्टमेण्ट र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।

prabhu mahalaxmi
kumari