citizens life insurance long ad
stcnepal long ad

एचआइडीसीएलले लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिंदै

कम्पनीले पुस १२ गते शुक्रबार बुक क्लोज गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।

तसर्थ पुस ११ गते बिहीबारसम्म कायम रहने सेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् ।

IME Life
kumari