stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

इन्स्योरेन्स कम्पनीले पुस २९ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।

उक्त  शुल्कहरु  अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ ।  यस्तो छुट  सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari