stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज आइतबार सुनचाँदीको मूल्य बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ११ सय र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपियाँमा काराृेबार भइरहेको छ ।

त्यसैगरी आज आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सुनको मूल्य बढेर प्रतितोला १ लाख ७१ हजार रुपियाँसम्म पुगेको थियो ।

prabhu mahalaxmi
kumari