stcnepal long ad
global ime bank long

पुरानो लाभांश दाबी गर्न आइसिएफसी फाइनान्सको शेयरधनीहरुलाई आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइसिएफसी फाइनान्सले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । फाइनान्सले पाँच बर्ष पुरानो लाभांश लिन हालसम्म पनि नआएका शेयरधनीलाई ३० दिन भित्र सम्पर्क गरि लाभांश लिन आग्रह गरेको छ । फाइनान्सले एक सूचना जारी गर्दै शेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

जसका लागि फाइनान्सले आफनो शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा सम्पर्क राख्न शेयरधनीहरुलाई अनुरोध गरेको छ ।

त्यस्तै फाइनान्सले बैंक खाता नम्बर तथा खाता रहेको बैंकको नाम अद्यावधिक गराउन शेयरधनीहरुलाई आग्रह गरेको छ।

IME Lifesidebar
kumari