stcnepal long ad
national life

हिमालय बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणीले ऋणको साँवा र ब्याज भुक्तानी गर्न सक्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लि. र कर्मचारी सञ्चय कोष बीच एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सञ्चय कोषबाट ऋण लिएको ऋणको साँवा र ब्याज भुक्तानी अब कनेक्ट आईपीएस र ई–पेमेन्टद्वारा हिमालयन बैंकको खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।यस सम्झौताले संचय कोषकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

gold
kumari bank
kumari
nawakantipur long