stcnepal long ad
nabil bank
macchha(MBL)

एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रदमा आवेदन दिने म्याद पुस १६ गतेसम्म लम्बियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ। यसमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउँछन्।

कम्पनीले यसअघि पुस १ गतेसम्म आवेदन खुला गरेकोमा म्याद लम्ब्याइएको छ। यससँगै अब लगानीकर्ताहरूले पुस १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने भएका छन्।

 

prabhu mahalaxmi
kumari