stcnepal long ad
ime life insurance
global ime bank long

आज सुन चाँदी दुबैको मूल्य घटे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको छ ।

आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

prabhu mahalaxmi
kumari