citizens life insurance long ad
stcnepal long ad

ज्योति विकास बैंकका ग्राहकलाई भेनस अस्पतालमा छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन–हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १०% सम्मको छुट पाउनेछन्।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

IME Life
kumari