stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कामना सेवा विकास बैंकको बोनस सेयरमा भाउ समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ ।

सोमबारको अन्तिम कारोबार मूल्य ४६२.६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ४३२.३४ रुपैयाँ कायम भएको छ । मंगलबार सोही भाउलाई आधारमा मानेर कारोबार खुला हुनेछ ।

 

prabhu mahalaxmi
kumari